एउटा ‘अयोग्य’ छापामारसँग तर्सेको सरकार जीवन क्षेत्री कटवाल प्रकरणको बेलाको कुरा हो । प्रचण्ड सरकारसित सेनापतिको द्वन्द्व उत्कर्षमा पुग्दै गर्दा शक्तिखोर भिडियो भनेर चर्चित एउटा भिडियो मिडियामा ‘लिक’ गराइयो। भिडियोमा प्रचण्डले पार्टीका कमरेडहरूलाई भन्छन्ः कसैगरी संविधान सभाको चुनाव भएर सेना समायोजन भइहाल्यो भने हामी अहिलेको ‘भेरिफिकेसन'लाई मान्दैनौं। ‘त्यहाँ त हामी भाले भइसकेपछि त... माफ...
Lenin Bista from Kavrepalanchok district was recruited as a child soldier in 2002